गाउँघर बिशेष के हो मलमास ? पौराणिक कथा यस्तो छ ? शुक्रबार सकियाे मालमास गाउँघर न्युज ३० आश्विन २०७७, शुक्रबार १५:३० मासको अर्थ महिना हो । खासमा यसको नाम मलमास नभएर अधिक मास हो । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५दिन, १५ घडी, ३१ पला…