रुपाल बहुमुखि क्याम्पसकाे सम्भाव्यता अध्ययन

पदम जाेरा,डडेल्धुरा

डडेल्धुराकाे भागेश्वर २ रुपाल स्थित अशिग्राम माद्यामिक बिद्यालयमा रुपाल बहुमुखी क्याम्पस सञ्चालनका लागि तयारि सुरु भइ रहेकाे छ ।

क्याम्पस सञ्चालन समिति अध्यक्ष मदनराज पाण्डेय,बिब्यस अध्यक्ष गाेपि भारती,पिटिए अध्यक्ष रामदत्त जाेशी,प्रअ राजेन्द्रप्रसाद पाण्डेय,  सहित रुपालका शिक्षा प्रेमि,समाजसेवी ,वुद्दिजिवि साकारात्मक लक्ष्य वाेकि तयारिमा जुटेकाछन ।

काठमाडौ बिभाग,मन्त्रालय,पुर्व प्रधानमन्त्री शेर वहादुर देेउवा समेतकाेमा डेलिकेशन सहित टाेली पुगेर फर्के लगत्तै सुदुर पश्चिम विश्व विद्यालयकाे टाेलीले २ पटक सम्भाब्यता अध्ययन गरेकाे छ ।

स्थानीय वासि,सामुदायिक वन,दानदातावाट चन्दा सङ्कलन गरि क्याम्पस सञ्चालनका आवश्यक प्रकृया अगाडि वढिरहेकाे प्रधानााध्यापक राजेन्द्रप्रसाद पाण्डेयले वताए ।

हामिले क्याम्पसकाे खाता सञ्चालन गरेका छौँ , सहयाेगि मनहरुवाट रकम संकलन जारि छ , रुपाल वाट विभिन्न पेषा व्यवसायमा बाहिर रहेकाहरु पनि साकारात्मक छन , यहाँ जनप्रतिनिधि ज्यु हरुकाे पनि साकारात्मक सल्लाह रहेकाे पाण्डेयले वताउनु भयाे ।

 

 

 

bb

Leave A Reply

Your email address will not be published.