कार्तिक २३ गते जाेगबुडा अस्पतालमा नि:शुल्क स्वास्थ्य सिबिर सञ्चालन हुने

पदम जाेरा,डडेल्धुरा

स्थानीय तथा भित्री मधेसका नागरिककाे स्वास्थ्य चेकजाँचका लागि जाेगबुडा अस्पतालमा नि:शुल्क स्वास्थ्य शिवीर सञ्चालन हुने भएको छ ।

परशुराम नगरपालिका र जाेगबुडा अस्पतालकाे सयुक्त आयोजनामा यहि कार्तिक २३ गते बिहान १० वजे देखि साझ ४ वजे सम्म नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने  परशुराम नगरपालिका स्वास्थ्य साखा प्रमुख तेजवहादुर सिहले जानकारि दिए ।

उहाका अनुसार शिबिरमा मुटु,रक्तचाप,दम,अल्सर र स्त्रि राेग विशेषज्ञ डाक्टर द्वारा विरामि जाँच गरिने भएको छ ।

नागिरककाे स्वास्थ्य सुरक्षा र जाचका लागि शिविर आयोजना गरिएको परशुराम नगरपालिकाका नगर- प्रमुख भरत वडायर जाेशीले वताउनु भयाे ।

याे नगरकाे नियमित कार्यक्रम हाे । यश वर्ष देअि जाेगबुडा अस्पताल वाट दन्त सेवा र एम्वुलेन्स सेवा प्रभावकारि पारिएको मेयर जाेशीको भनाइ छ ।

हामी सिबिरकाे तयारिमा छौ प्रचार-प्रसार भइ रहेकाे छ । स्थानिय एफ.एम.वाट सुचना जारि भएको छ, २३ गते शिविर सञ्चालन हुने जाेगबुडा खस्पतालकाडा.प्रकाश घिमिरेले जानकारि दिनु भयाे ।

bb

Leave A Reply

Your email address will not be published.