असाेज २७ गते परशुराम,आलिताल,बुडर र गैरामा विधुत सेवा अवरुद्ध

पदम जाेरा,डडेल्धुरा

नेपाल विधुत प्राधिकरण वितरण केन्द्र अन्तरगत वुडर साखाले असाेज २७ गते बुडर गैरा बिधुत लाइनमा नयाँ फिडर जडान गर्ने भएकााले बिधुत सेवा अवरुद्ध हुने जानकारि दिएकाेछ ।

प्राधिकरणकाे जाेगबुडा र बुडर सेवा साखाले सुचना जारि गरि असाेज २७ गते शनिवार विहान ६ देखि साझ ६ वजे सम्म सेवा अवरुद्ध हुने सुचना जारि गरेकाे हाे ।

असाेज २७ गते शनिवार परशुराम,आलिताल,वुडर र गैरा क्षेत्रमा बिधुत सेवा अवरुद्ध हुने सुचनामा उल्लेख छ ।

bb

Leave A Reply

Your email address will not be published.