कैलपाल माबि भागेश्वर १ पत्रमका बिद्यार्थी लाई समाजसेवि गङ्गा ठकुराठि द्वारा शैक्षिक सामग्रि सहयाेग

पदम जाेरा,डडेल्धुरा

डडेल्धुराकाे भागेश्वर १ काे श्री कैलपाल माद्यामिक विद्यालय पत्रम रुपालका विद्यार्थी लाई स्थानीय समाजसेवी गङ्गा ठकुराठिले १० हजार रुपैयाँ वरावरकाे शैक्षिक सामग्री स्कुल व्याग ( झाेला ) सहयाेग गर्नु भएको छ ।

वडा.न.१ सेल्टुना र  ताेलि घर भएका ठकुराठिले न्यून आर्थिक अवस्था भएका विद्यार्थीहरुलाइ राहत हाेस र पठन पाठनमा सहज हाेस भनी उनले उक्त सहयाेग गरेकाे वताए ।

विद्यालयमा एक औपचारिक कार्यक्रम सहित उनले विद्यार्थीलाई झाेला सहयाेग गर्नु भएको बिद्यालयका शिक्षक यादव जाेराले जानकारि दिनु भएको छ ।

कार्यक्रममा वाेल्दै उनले गरिव,असाय,अपाङ्गता भएका लाई पुण्य स्वरुप सानाे सहयाेग गर्न लागेकाे उनले सुनाए ।

उहाले भने , मानिसले बाचुन्जेल साकारात्मक साेच र सत्कर्म गरि जिउनु पर्दछ ।

 

 

 

 

 

bb

Leave A Reply

Your email address will not be published.