पदम जाेरा,डडेल्धुरा
डडेल्धुराकाे परशुराम १२ स्थित जाेगबुडा अस्पताल वाट दन्त सेवा सुचारु हुने भएको छ ।
यहि असाेज १८ गते देखि दन्त सेवा सुचारु गर्न सम्पुर्ण तयारि पूरा भएको जाेगबुडा अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा परशुराम नगरपालिकाका नगर-प्रमुख भरत वडायर जपुराले जानकारि दिए ।
दन्त,आखा,गर्भवती जाँच,सहित सम्पुर्ण अस्पतालकाे सेवा समेत प्रभावकारि वनाइने जाेशीको भनाइ छ ।
एम्बुलेन्स सेवालाई जनमुखि,पारिने,अन्य सबै स्वास्थ्य सेवा समेत जनतामुखि बनाउन समय-समयमा शिविर सञ्चालन गरिनेछन ।
डाक्टर,अन्य कर्मचारी र औषधि अभाव हुन न दिने उनले जानकारि दिए ।
