भारतमा अस्ताइन बझाङ कि चेली दु:खद खवर

पदम जाेरा,नेपाल

नेपालकाे ठेगाना बझाङ जिल्ला थलारा गाउँपालिका ५ दुबाली घर भएका प्रकास नेपालीकि श्रीमती  ब्लडक्यान्सर राेगवाट ग्रसित जानकी नेपालीकाे उपचारका क्रममा मृत्यु भएको परिवार श्रोतलाई उदृत गर्दै मेचि महाकालि जागरण मञ्च भारतका सदस्य कृष्ण वाेहराले जानकारि दिए ।

जानकि नेपालीकाे सफरदरजङ अस्पताल दिल्लिमा उपचारकाे क्रममा मृत्यु भएको जनाइएको छ ।

मृतक जानकी नेपालीका श्रीमान प्रकाश नेपाली मेचि महाकाली जागरण अभियान भारत फरिदावाद नगर समिति सह- सचिव समेत रहनु भएको अध्यक्ष  मदन धामीले वताए ।

मृतक प्रति श्रद्धांजलि दिन मेचि महाकाली जागरण अभियान अस्पताल देखि मसानघाट पुगेकाे हाे ।

उनकाे फरिदावादको ३ नम्बर समसान घाटमा अन्त्यष्टि गरिएको र आर्थिक अवस्था कमजाेर रहेका नेपालीका लागि किरिया खर्च जुटाइएकाे छ ।

 

bb

Leave A Reply

Your email address will not be published.