आलिताल ८ स्यालचौडिमा माेटरसाइकल दुर्घटना हुदा २ जना घाइते

डडेल्धुराकाे आलिताल गाँउपालिका-८ स्यालचौडीमा मोटरसाईकल दुर्घटना हुदा २ जना युवक गम्भीर घाइते भएको छन ।

शुक्रबार साँझ सुदुरपश्चिम प्रदेस ००४-००१०-७३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी परशुराम नगरपालिका-५ का बिरेन्द्र घर्तिमगर र सोही ठाँउका तारा धामी घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरिक्षक गगन सिंह भाटले जानकारि दिए ।

घाइते दुबैको अवस्था गम्भिर रहेकोमा, एक जना भने बोलिरहेकाे हुदा जोगबुढा अस्पतालमा उपचार भई रहेकाे प्रहरि निरिक्षक भाटले भने’।

घटना बारे थप अनुसन्धान समेत भइरहेको उहाकाे भनाइ छ ।

bb

Leave A Reply

Your email address will not be published.