पदम जाेरा,डडेल्धुरा
नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्र परशुरामकाे नगर बैठक सम्पन्न भएको छ ।
जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान भाद्र १६ गते देखि सुरु हुने भएकाले देशै भरका ७५३ पालिकामा भाद्र १२ गते पालिका बैठक सम्पन गरेकाे माओवादी केन्द्रले जनाएकाे छ ।
डडेल्धुरामा पनि सातै पालिकामा बैठक सम्पन्न भएको छ ।
डडेल्धुराकाे परशुराम नगर बैठक नगर अध्यक्ष शेरसिह माल (डायमण्ड) काे अध्यक्षता तथा शुदुरपश्चिम प्रदेसका उद्योग वन तथा वातावरण मन्त्री रमेश धामीकाे प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको नगर अध्यक्ष शेरसिह माल डायमण्डले जानकारि दिए ।
माओवादी केन्द्रले देशै भरका ७५३ पालिकामा घर-घर माओवादी जनता शीत माओवादी बिशेेस रुपान्तरण अभियानका लागि केन्द्र ,प्रदेस ,जिल्ला तहका नेता तथा कार्यकर्तालाई खटाएको छ ।
१६ गते देखि सरु हुने अभियानले सङ्गठन सुदृढीकरण र चलायमान हुने नेताहरुकाे भनाइ छ ।
