डडेल्धुराकाे परशुराम १२ रङ्गुन नदि किनारमा वालिकाकाे शव फेला

पवित्रा राेकामार,जाेगबुडा

डडेल्धुराकाे परशुराम १२ आमपानीमा १४ वर्षिय वालिका अमृता राउटेकाे शव फेला परेकाे छ ।
उनकाे शव आम्पानी नजिक रङ्गुन नदि किनारमा भेटिएको इलाका प्रहरी कार्यालय जाेगबुडाका प्रहरी निरिक्षक गङ्गा दत्त वडुले जानकारि दिए ।

शव पाेष्टमार्टमका लागि जाेगबुडा अस्पताल लैजाने तयारि भइ रहेकाे प्रहरी निरिक्षक बडुले गाउघरन्युज लाई जानकारि दिए ।

त्यस पछि घटनाकाे वारेमा थप अनुसन्धान अगाडि वढाइने उनले वताए ।

हामी  घटना स्थलमा छौँ , शव परिक्षणका लागि अस्पताल लगिने तयारि छ, प्रहरी निरिक्षक वडुले वताए ।

bb

Leave A Reply

Your email address will not be published.