बस्ति जाेगाउन अध्यक्ष भाट तटबन्धमा खटिए

पदम जाेरा,डडेल्धुरा

२ साताकाे निरन्तर वर्षाका कारण डडेल्धुराकाे  परशुराम १० का विभिन्न खहरे तथा नदिहरुमा पानिकाे वहाव बढे पश्चात खाेला किनार बस्ति जाेगाउनु वडा अध्यक्ष राज कुमार भाट  आफू नै श्रमदान मा जुटेका छन ।

जिल्ला विपद व्यवस्थापन समितिले परशुराम नगरपालिकालाई उपलब्ध गराएका तार जालि नगर प्रमुख भरत वडायर जाेशिकाे सिफारिसमा वडामा लगि उनी बस्ति जाेगाउन जुटेका हुन ।

परशुराम नगरपालिका वडा.न. १० का वडा अध्यक्ष राजकुमार भाट  जहिले पनि सुचना र सञ्चार, सामाजिक सञ्जालमा निकै अगाडि छन भने जनताकाे सेवामा पनि उति नै खटिने गरेकाे उहाँ निकटकाे भनाइ छ ।

bb

Leave A Reply

Your email address will not be published.