सशस्त्र प्रहरीमा ९ सय ३२ पदका लागि दरखास्त आह्वान

पबित्रा रोकामगर,डडेल्धुरा

सशस्त्र प्रहरी बलले ९ सय ३२ पदका लागि दर्खास्त आह्वान गरेको छ ।

स्थायी पदपूर्तिका लागि भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले सूचना जारी गरेको छ ।

रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९ सय ३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ ।

दरखास्त साउन २८ गतेसम्म दिन सकिने सूचनामा भनिएको छ ।

bb

Leave A Reply

Your email address will not be published.