भागेश्वर माबि सलौनकाे नवनिर्मित ४ काे भवन पुर्व मन्त्री वाेहरा द्वारा उदघाटन

पदम जाेरा,डडेल्धुरा

डडेल्धुराकाे परशुराम १ सलौन स्थित भागेश्वर माबिकाे नवनिर्मित ४ काेठे बिद्यालय भवन उदघाटन गरिएको छ ।

अर्थिक वर्ष २०७८/२०७९ मा सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय वाट अनुदानमा उक्त भवन निर्माण गरिएको थियाे ।

बिद्यालयमा निर्मित उक्त ४ काेठे भवनकाे सुदुरपश्चिम प्रदेश सरकारका पुर्व सामाजिक बिकास मन्त्री गाेविन्दराज वाेहराले विधिवत उदघाटन गर्नु भएको हाे ।

बिव्यस अध्यक्ष दान वहादुर ठगुन्नाकाे अध्यक्षतामा भएको १ भव्य कार्यक्रम विच भवन उदघाटन गरिएकाे बिद्यालयका प्रधानाध्यापक करविर सिह वाेहराले जानकारि दिए ।

 

 

bb

Leave A Reply

Your email address will not be published.