पुन्तुरा खाेलामा ट्याक्टर वग्न वाट जाेगियाे

पदम जाेरा,डडेल्धुरा

डडेल्धुराकाे परशुराम १२ र ६ जाेड्ने पुन्तुरा खाेलामा ट्याक्टर बग्न वाट जाेगिएकाे छ ।

स्थानिय ब्यवसायि नारायन कामिकाे ट्याक्टर पुन्तुरा खाेेेलामा वग्न वाट जाेगिएकाे हाे ।

सवारि चालककाे सावधानि , प्रहरिकाे सकृयतामा ट्याक्टर जाेगिएकाे हाे भने,नगरपालिकाकाे डाेजरले विचखाेलामा अड्किएकाे ट्याक्टरकाे उद्दार गरेकाे इलाका प्रहरि कार्यालय जाेगबुडाका प्रमुख गङ्गादत्त बडुले जानकारि दिए ।

खाेला तर्ने क्रममा एक्कासि माथि वाट खाेला बढेर आयो सवारि चालक हाम फालेर वचेकेा र ट्याक्टर  विचमा छाेडेकाे मा पछि हामी गएर प्रहरी लाई खवर गरि उद्दार गरिएको वडा.न ७ का अध्यक्ष कर्ण वहादुर धामिले वताए ।

 

bb

Leave A Reply

Your email address will not be published.