पदम जाेरा,डडेल्धुरा
डडेल्धुराकाे परशुराम नगरपालिका शिक्षा साखाले शैक्षिक गुणस्तर सुधारका लागि अभिवाबक सचेतना कार्यक्रमलाई तिव्रता दिएकाे छ ।
पछिल्लाे समय अभिवाबक, शिक्षक, समुदाय ,विद्यार्थीहरुकाे समधुर सम्बन्ध हुन नपाउदा शिक्षण सिकाई, कृयाकलापमा कमि आएको ठानि,साखाले अभिवाबक सचेतनालाई तिव्रता दिएकाे हाे ।
वालवालिकाकाे पहिलाे गुरु आमा, पहिलाे पाठशाला घर भएकाले आमा अभिवाबकलाई सचेतना दिन लागिएको शिक्षा साखा परशुरामका प्रमुख लक्ष्मि विष्टले जानकारि दिनु भएको छ ।
