पदम जाेरा,डडेल्धुरा
डडेल्धुराकाे जाेगबुडा अस्पतालकाे आर्थिक वर्ष २०७९/०८० काे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
परशुराम नगरपालिकाका नगर-प्रमुख तथा जाेगबुडा अस्पताल व्यवस्थापन समिति अध्यक्ष भरत वडायर जाेशिकाे अध्यक्षतामा १ दिने सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हाे ।
परशुराम नगरपालिका स्वास्थ्य साखा मातहतकाे जाेगवुडा अस्पतलकाे सेवा गुणस्तर , प्रभावकारिता बिषयमा सवाल जवाफ मुलक सार्वजनिक सुनुुवाई गरिएकाे साखा प्रमुख तेज वहादुर सिहले जानकारि दिए ।
परशुराम नगरपालिकाका उप-प्रमुख बिमला कुमारि वाेहरा,प्रमुख प्रशासकिय अधिकृत,खडानन्द खत्रि, सबै वडाका वडा अध्यक्ष, राजनीतिदलका प्रमुख तथा प्रतिनिधिहरुकाे सहभागितामा १ दिने सार्वजनिक सुनुवाइ सम्पन्न भएको हाे ।
उक्त सार्वजनिक सुनुवाइ गाउघरमिडिया हाउस,डडेल्धुराका सम्पादक बरुण पनेरुले सहजिकरण गर्नु भएको हाे ।
उक्त सार्वजनिक सुनुुवाईमा सहभागी वाट उठेका सवालहरुकाे जवाफ नगर-प्रमुख भरत वडायर जाेशि, साखा प्रमुख तेज वहादुर सिह र जाेगबुडा अस्पतालका डा.जितेन्द्र चौधरीले दिएका हुन ।
सव जनाले सेवा,प्रभावकारि र गुणस्तरिय दिनेमा प्रतिवद्दता जनाएका छन ।
