परशुराम ३ चाखिका १ वालककाे मृत्यु : ब्रेकिङ न्युज

पदम जाेरा,जाेगबुडा

डडेल्धुराकाे परशुराम नगरपालिका वडा.न.३ भट्वाडिका धन वहादुर वाेहराका अन्दाजि १८ वर्षिय छाेरा राम वाेहराकाे मृत्यु भएको छ ।

जङ्गलमा भिरवाट लडेर घाइते भएका राम वाेहराकाे उपचारका लागि जाेगबुडा अस्पताल ल्याउदै गर्दा वाटाे मै मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

 

bb

Leave A Reply

Your email address will not be published.