शिवपार्वति माबि पाेखरिकाे पिटिए अध्यक्ष मा जाेशि चयन

रुपा दमाई

श्री शिवपार्वति माबि परशुराम ४ पाेखरि कटाल,डडेल्धुराकाे शिक्षक अभिवाबक संघकाे अध्यक्षमा स्थानिय समाजसेवि तथा पुर्व जनप्रतिनिधि गाेपालदत्त जाेशि सर्व सम्मत चयन भएका छन ।

शुक्रबार विद्दालयमा वसेकाे अभिवाबक भेलाले जाेशिलाई शिक्षक अभिवाबक संघ अध्यक्षमा सर्वसम्मत चयन गरेकाे विद्दालय व्यवस्थापन समिति अध्यक्ष दुर्गा गिरिले गाउँघरन्युज लाई जानकारि दिए ।

परशुराम नगरपालिका वडा.न. ४ का पुर्व वडा अध्यक्ष समेतकाे जिम्मेवारी सम्हालि सकेका जाेशिले शिव पार्वति माबिकाे शैक्षिक गुणस्तर सुधारका लागि,अभिवाबक,बिव्यस,शिक्षक,बिद्यार्थी,नगरपालिका शिक्षा साखा सहितकाे समन्वय बढाउने बताए ।

विद्यालय सेवा क्षेत्र भित्रका अभिवाबकहरुकाे चाहना ,हामी सबैको चाहना आजका काेपिला भाेलिका साहारा नानि वाबुहरु प्रति साेच्नु पर्ने भएकाले शिवपार्वति माबिका सामु ठुलाे चुनौती छ ।

शिवपार्वति माबिमा अङ्ग्रेजी  माध्यम वाट पठन पाठन नर्सरि देखि सरु छ ।

हुने खाने वर्गका वालवालिका बाेर्डिङ पढ्छन फेरि पनि हामिले यहि शिवपार्वति माबि लाई वाेर्डिङ भन्दा क्वालिटियुक्त शिक्षा दिने सुरु गरेकाे विद्यालयका प्रधानाध्यापक तेज वहादुुर विष्टकाे भनाइ छ ।

 

bb

Leave A Reply

Your email address will not be published.