पदम जाेरा ,डडेल्धुरा
डडेल्धुराकाे परशुराम नगरपालिका वडा.न.६ का अध्यक्ष खगेन्द्र वहादुर सिहले अबैध सरसामान ढुवानि, तथा ओशार पसारमा कडाइका साथ राेक लागाएकाे वताएका छन ।
भारतकाे उत्तराञ्चल प्रदेशकाे टनकपुर शीत सिमा नाका जाेडिएकाे माहाकालि नदि तातापानि नाका वाट ट्युवमा तारेर घरायसि प्रयाेजनका नाममा विभिन्न किसिमका अबैध सामानहरु भित्रीने जनगुनासाे बढेका कारण वडा.न.६ काे कार्यालयले अबैध सर सामान ओशार पशारमा राेक लगाएकाे उनले गाउघरन्युज लाई जानकारि दिए ।
“उनले भने यहाँकाे सिमा सादनिमा प्रहरि र छेलामा शसस्त्र प्रहरिकाे पाेष्ट छ ।
फेरि पनि उहाहरुकाे आँखा छलेर केही व्यक्तिहरु अबैध सामान ल्याउने गरेकाे गुनासाे वढेकाले वडावाट सुचना जारि गरि अबैध सामानमा राेक लगाएका छौँ । काेेहि कशैले सुचनाकाे अवज्ञा गरेमा कानुन अनुसार कारवाहि गरिने समेत शिहले जानकारि दिए ।
