परशुराम १२ कि लालि दमाईकाे उपचारका लागि आर्थिक सहयाेग सुरु

पदम जाेरा,डडेल्धुरा

डडेल्धुराकाे परशुराम नगरपालिका वडा.न.१२ कि ५५ वर्षिय लालि दमाई खुट्टाकाे उपचारका लागि माया मेट्राे हस्पताल धनगढीमा छन ।

करिव ३० वर्ष देखि श्रीमान ले छाेडे पछि माइतिकाे साहाराामा बसेकि लालिकाे खुट्टामा समस्या देखिए पछि धनगढी स्थित माया मेट्राे अस्तालमा भर्ना भएकि छन ।

जहाँ गहिराे त्यहि पहिराे भए जस्तै लालि दमाई अहिले अस्पतालकाे बेडमा छटपटाइ रहेकि छन ।

उहाँको उपचारका लागि परशुराम नगरपालिका वडा.न.१२ बस्ने नेपाली काङ्ग्रेस कि नेतृत्व ,महाधिवेशन प्रतिनिधि र परशुराम नगरपालिकाकाे निवर्तमान कार्यपालिका सदस्य हरिना कामिले आर्थिक सहयाेगकाे अपिल गरेकि छन ।

हरिनाका अनुसार माइतिकाे साहारामा रहेकि लिला दिदी वचाउ अभियान मैले सामाजिक सञ्जाल फेसबुक वाट सुरु गरेकि छु ।

बिभन्न ब्यक्तिहरुले गक्ष अनुसार फजुल खर्च कटाइ सहयाेग गरि रहनु भएको छ ।

अझ पालिका,वडा,सरकार गैरसरकारी संघ सङ्स्था विदेशमा रहनु भएका दाजु भाइ दिदी बहिनिहरुलाई पनि सहयाेग गरि दिन अनुराेध गर्दछु ।

हाम्राे सानाे सहयाेगले उहाको जीवन बच्छ,उपचार हुन्छ भने सव जना यश अभियानमा जाेडिन हुन अपिल गर्दछु ।

मान भए पछि मानविय भावना देखाउनु पर्छ भगवान यहि छन, आत्मा यहि छ ।

सहयोग गरौँ धर्म कमाउ ।।

 

bb

Leave A Reply

Your email address will not be published.