पदम जाेरा, डडेल्धुरा
सुदुरपश्चिम् प्रदेस सरकारका राज्यमन्त्री गिता माल (शुसिला) बिरामकाे अवस्था बुझ्न अस्पताल पुगेकि छन ।
डडेल्धुराकाे परशुराम नगरपालिका वडा नम्बर १० र आलिताल ३ का विरामिकाे अवस्था बुझ्न अस्पताल पुगेकाे राज्यमन्त्री मालकाे निजि सचिवालयले जनाएको छ ।
आफ्नो निर्वाचन क्षेत्रका नागरिककाे स्वास्थ्य अवस्था बुझि अवस्यक थप उपचारमा सहयाेग गर्न उनी धनगडि स्थित निसर्ग अस्पतालती र सेती प्रादेशिक अस्पताल धनगढी पुगेकि हुन ।
परशुराम १० का १ जना निसर्ग अस्पताल र आलितालका १ जना बिरामि सेती प्रादेशिक अस्पतालमा भर्ना छन ।
दुबै अस्पताल र रेडक्रस शाखामा पुगि डाक्टर सङ्ग परामर्ष गरि छिटाे भन्दा छिटाे उहाहरुकाे उपचार गरि दिन अनुराेध समेत मालले गर्नु भएको छ ।
माल अहिले सुदुरपश्चिम् प्रदेस सरकारकाे उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालय राज्यमन्त्रीकाे जिम्मेवारीमा छन ।
पहिले ९ जिल्लाका नागरिककाे जनधनकाे सुरक्षा गर्नु हामी जनप्रतिनिधिकाे जिम्मेवारी हाे ।
फेरि पनि मेराे कर्मभुमि र निर्वाचन क्षेत्रका नागरिक लाई अभिवाबकत्व दिनु हाम्राे र मेराे दायित्व ठानि अस्पताल पुगेकि हु उनले गाउँघर न्युजलाइ वताइन ।
