सीता बिष्ट, जाेरा
डडेल्धुराकाे परशुराम नगरपालिका वडा ६ र ७ जेठ ९ गते करिव १२ बजे आएको हावाहुरीले परशुराम नगरपालिका वडा नम्बर ७ भित्रका सादनी ,लामिगडा, मलास कसान लगायत का थुप्रै बस्तीहरुका घरको छाना ,गाई गोठ, बाख्रा खोर , बिध्यालयका भवन, विभिन्न संघ संस्थाका भवन ,किसान हरुका आँप ,लिचि जस्ता फलफूल का बिरुवाहरुमा क्षति पुगाएकाे वडा न ७ का अध्यक्ष कर्णवहादुर धामिले जानकारि दिएकाछन ।
वडा.न ७ का विभिन्न सडकहरुमा रुख ढलेर सडक तथा बिधुत लाइन समेत अवरुद्ध भएको उनले जानकारि दिए ।
लगायत को भौतिक संरचनामा क्षति हुन गइ अवरुद्ध भएका छ्न।मानबिय क्षति हुन बाट भने सम्पुर्ण बस्तीहरु जोगिएकाे उनले जानकनरि दिए ।
वडा न ७ मा मात्रै ३५ देखि ४० घरधुरीमा क्षति पुगेको र प्रहरिले स्थलगत प्रहरी मुचुल्का तयार पार्ने काम समेत सुुरु गरिएको उनले वताए ।
उता वडा न ६ काे करालि,सिमलखेत,तातापानि,सर्गौडा,आदि बस्तिमा पनि दर्जन बढि घरमा क्षति पगेकाे वडा न ६ का अध्यक्ष तथा नगर प्रवक्ता खगेन्द्रवहादुर शिहले जानकारि दिए ।
उनले गाउघरन्युज लाई भने बिपद, वाजा वजाएर, नआउने भएकाले सजक भएर बस्न अनुराेध गर्नु भएको छ ।
बिपद,ब्यवस्थापन समितिलाई अनुराेध गरिएको छ ।
राहतका लागि समेत पहल गरिरहेकाे अध्यक्ष शिहले गाउँघरन्युज लाई वताए ।
वडा न ६ काे कार्यालयमा सम्पुर्ण क्षतिपुगेकाहरु लाई प्रहरि मुचुल्का तयार पार्नका लागि अनुराेध गरिन्छ ।
