परशुराम नगर प्रति मेराे धारणा : अवस्थि

मैले समकालीन अवस्थामा सबै उस्तै लागेर बाेल्न ,लेख्न छाेडेकाे थिए  ।

तर दर्जन वढि मित्रहरू बाट तपाईंको धारणा के हाे ? परशुराम बारे भनेर मेराे धारणा यसरि लेखेकाेछु ।

१) परशुराम नगरपालिकामा प्रमुख  प्रमुख प्रशासकिय अधिकृत नहुनु विडम्बना ।

हुन पनि कसरी निहित स्वार्थमा एउटा काम गरिरहेकाे मान्छे पुर्वाग्रहमा लखेट्ने ,अनि नेता हु भन्ने आफ्नो कर्मचारी बचाउन नसक्ने बच्नापना भएकाेले के काम गर्छन् ।
२) हामी यहाँ छाैँ आन्दोलनमा मेराे पुर्ण समर्थन हाे।

मैले बिगत देखि खलंगे शासन महसुस गरेको छु तथापि अहिले खलंगा बासिनै हु । बिकेन्द्रकरणकाे साेचमा छन हामी किन नहुने राज्यकोषबाट यत्रो संरचना बन्दा ब्यापारिक प्रयाेजनकाे आम्दानी हुने क्षेत्रमा किन जानुपर्ने  गा बि स हुदा  सिद्धथान हुने नै भए बेलैमा परशुराममा गरिब जनता प्रतिकाेठा दरले नागरिक आवास र बाढि पिडित हुलाै ।जनप्रतिनिधिकाे आन्दोलन खिसिटिउरि गर्ने हरुलाई दानापानिकाे आस न हाे बिचरा हामी दया गराैँ किन खेदाे गर्ने।

भबन सदुपयोग गर्नुस मालपोत ,नापि लाई देउ वा बिगतकाे सहमति सम्झौता हेरि जनताको आन्दोलन कदर गरि न पा कार्यालय राख तपाईंको मर्जि तर यति गर्दा साईबर सेना र बाउन्सहरु सुझावले हैन अल्पमतमा समेत राजश्व र ठेक्का समेत छुट लिने सफल राजनीतिक बिज्ञहरुका सुझावले अगाडि बड्नुस सहमति सहकार्य उत्तम बिकल्प हाेला उचाउने हरु गरुँगो लाग्दा लछार्लान फेरि उठ्दा जिम्मेवारी मान्छे लाई दुख्छ।
३) यस्तो सार्वजनिक महत्वका क्षेत्रमा सबै दल,सबै जनप्रतिनिधिकाे लेटर प्याडमा आधिकारिक धारणा आई जनउत्तर दायित्वकाे नमुना दिनुपर्ने हामी ब्यक्ति उफ्रि हुने केही हैन तर दलेहरुका पहरा लगाउने बहिराहरुमा पानी बाराबार छ के गरून् कम्तीमा सार्वजनिक सम्पत्ति बारे बाेल्ने आट गरून् साझा धारणा बनुन ।केही सकारात्मक कामकाे प्रशंसा गर्दछु जनता शीत मेयर कार्यक्रम फलदायी रहन्छ भने उदेश्य सहि हुन्छ भने याे भेटघाट उत्कृष्ट नमुना हुन सक्छ परशुरामकाे हकमा म याे कामकाे प्रसंसा गर्दछु।

bb

Leave A Reply

Your email address will not be published.