डाेटेलि गजल : पदम गाउले

 

नियम कानुन बनायाले ,सबै कि लागन्छ ।
गल्तिकि सजाया दिन्या,अपराध भागन्छ ।

समाज बन्याकाे हुन्छ ,नियम कानुन ।
बनेका नियम कानुन ,सबैले मानुन ।

संविधान नियम कानुन ,राजामा राख्याकाे ।
अधिकार जनताका हात ,जनताले माग्याकाे ।

दुई सय अठतिस बर्षाे, शासन ढाल्दियाे ।
नेपालमा गणतन्त्र आयाे ,राजालाई फाल्दियाे ।

जनताका चेलाचेलि ,याे देश चलाउन्या ।
जनताइ हुन राजा मान्या ,जनताइ हुन ढलाउन्या ।

एक राजा हटायाे देश ,अधिकार खाेसदिन्या ।
आफुनाइ माैउजैाउ पालि ,जनता शाेषदिन्या ।

अइल त गाउँ गाउमा राजा ,तिनराेइ हुकम ।
उइबेला भाउताउ थेइन ,अैइल त खुब छन ।

गाउका राजा चढन्या गाडि ,कतिब हुन्छ खर्च ।
कति ब याेजना खाना ,काे अरन्छ सर्च ।

गाउका राजा आफै छन ,आफुनाइ डाेजर ।
आफ्नाे गाउँ बनाउनाकि ,थाेक्काइ त साेच अर ।

जिल्लाकाे सदरमुकाम ,झिक राजा बस्याका ।
कसेरि खानु हाे भुणि ,कम्मर कस्याका ।

काव गयाे बाेल्या कुरा ,भन्थ्या स्माट सिटि ।
भाउ साच्चि हाेइजान्छ भुणि ,खालि तालि पिटि ।

बजारकाे फाेहर उसाेइ ,उसाइछन पाइप ।
बजार ब्यबस्थित अरलाे ,भुणन्थ्याब हाइब ।

उनरि लैइ बहार छ ,चढाइ छनैइ गाडि ।
उनरिलैइ भुणि लागि ,बजेट हात पाणि ।

प्रदेशका ठुला राजा ,ढुक्कले बैइरन्या ।
साच्चि देश भक्त जसा ,कालाे काेट पैइरन्या ।

चिल्ला गाडि चिल्ला कुरा ,ठाउँ ठाउमि दिनाछन ।
भत्ता खाइ सत्ता खाइ ,तलब लैइ लिनाछन ।

प्रदेश तिनरा हात ,तिनराेइ शासन ।
नाता गाेता सबै भरि ,बाध्याकाे आशन ।

श्रिपेच नहाल्या राजा ,केन्द्रमा बस्याका ।
कुर्सी कस्या पाइन्या भुणि  खुव घुणा  धस्याका ।

सबै भया राजाइ राजा ,काे कैइखि टेद्दाइन ।
जनताकाे मतलब छैन ,कमिसन हेद्दान ।

माैउ पाल्याे आफुनाइ पाल्याे ,पाल्याे नाता गाेता ।
जनताका काे धेकन्छ ,कानाइनिका लाेता ।

याे देश राजाकाे भयाे ,राजाकि छ बस्ति ।
यिनैछन कानुनका माली ,यिनरि छ मस्ति ।

देशमा  एक राजा खान्थ्याे ,अैइल हजार भया ।
राजाकाे ब्यपार हुन्थ्याे ,किन्या बजार भया ।

गाउघर चेलि बलत्कार केही हुन्न  निसाप ।
कैइ राजाले कति खायाे ,केही छैन  हिसाब ।

खाना नपाइ कति जनता ,भाेगले मद्दाछन ।
ठाउँ ठाउमा भयाका राजा ,आफ्नाे पेट भद्दाछन ।

काब गया विमान खान्या ,का गया सुन खान्या ।
जनता लाई सजाया छ ,कमाइ नुन खान्या ।

संविधान बनायाकाे ,यिनै लेखा रैछ ।
मेरा देश नेपालमा ,नसाेच्याकाे भैछ ।

इति राजा पाल्ल भणि,जनता लागेका छन ।
यिन नेता बिदेश गैइ, भिख मागि आउना छन ।

गरिबकि न्याय निसाप ,काइगया हुनैन ।
यइ देशका राजा जति ,कानुन छुनैन ।

संविधान बन्या पछा ,जनताकाे शासन ।
aamकाेइ सुणन्या हाेइन ,यिनरा भाषण ।

यिन नेताका काण्डै काण्ड , खाना पेट भरि ।
जनताकि आश मातरै ,बिकालैइमा मरि ।

शर्णार्थि बनायाे बेच्याे ,अर्काका देशमा ।
देश लुट्याकाे यिनैले हाे , नेताका भेषमा ।

गरिब जनता सहिद हुन्या ,बगाउन्या रगत ।
नेपाल देश लुटि खायाे ,राजनित्या भगत ।

लेखक डडेल्धुरा अनपा ७ का शाहित्यकार तथा कवि र पत्रकार पनि हुन ।

bb

Leave A Reply

Your email address will not be published.