परशुरामकी पछ्याण

वैदिक सनातन धर्ममै भगवानका भौत अवतारो निकोइ  महत्व दि वर चर्चा अरिराइछ ।अवतारै चर्चा हेरञा  हेर्दा देवता स्वर्ग बस्सान  स्वर्ग मल्तिर आग्गास हो ता है तल्तिर आउनु ओरल्लु हो भणी माणिन्छ।अवतार केइ कामैलाई होइर्‍यान। भगवानले गीता मै लै भणी राइछ जब धर्म नास होलो अधर्म बडलो धर्म रक्षा अद्दाइ म अवतार लिउलो। जै जै ठौर भगवानले औतार लियो तीन तीन ठौर तीर्थ होइर्‍यान। आज  अयोध्या भण्णान राम जन्म्या हुनाले,


गोकुल भण्णान कृष्ण जन्म्या हुनाले  ,लुम्बिनी  बुद्ध जन्म्या हुनाले तीर्थ होइर्‍यान।ठुला अजम्मरी महापुरुष जन्मी ठौर ,तप अरि ठौर,पराक्रम धेकाई ठौरो महत्व भौत हुन्छ। डडेल्धुरा जिल्ला परशुराम नगर पालिका बडा नं ५ परिगाउ का नजिक  बिष्णु भगवानले  छयाऔ अवतार लिया  हो। परशुरामजी ले आफना बन्चरोले एक ढुङा मै तीन हात लामो तीन    हात चौडो तीन हात गइलो कुण्ड बनायो तसै ठौर  अजम्मरी हुन्या वरदान लै पायो  तै ठौरलाई परशुराम क्षेत्र भण्णान।तै कुरडी  पुराणन मै लेखिराइछ ।हामरा भौत पुराणन मै लेखिया पौराणिक आदर्श पात्रन लाई  राष्ट्रिय बिभुती लै बनाइ राइछ । हो लै माण्णु लै पडन्छ। राजर्षी जनक,माता  सीता,भगवान बुद्ध   राष्ट्रिय विभुती हुन बनाइयो भौत निको हो ।तसाइ  परशुरामजी लै हुन। परशुरामजी त ऐललै जिउनाइ छन।आठ अजम्मरी मै का एक हुन।परशुरामजी लाई लै देश चिन्नु पडन्थ्यो,राष्ट्रिय रुपमै जाणिनु पडन्थ्यो। यिसै देश मै जन्म्या हुनालेलै राष्ट्रिय बिभुती बनायालेलै फरक पड्या होइन। हामरा ठुलावडानले सम्झनु जरुरी हो। परशुरामतीर्थ वैदिक सनातन धर्मावलम्बीनको भौत ठुलोआस्था केन्द्र हो । तै मै  हामरो गौरव लै हो र राष्ट्रिय महत्वको लै हो।तीर्थ सबै ठौर हुनाइनन ,आध्यात्मिक महत्व भया थान लै दुर्लबै हुनान तीर्थ हुनाइलाइ समुद्र,नदि,नदिका संगम,त्रिबेणी,वन, महापुरुषा जन्म भया ठौर,महापुरुषनले लिला अरि ठौर चाइनान।महापुरुषन को जन्म सबै बेला सबै ठौर  हुनैन। महापुरुषा  जन्मले लै ठौर कि पछ्याण अरन्छ। भगवान बिष्णुको छैटौं अवतार भइ ठौर, अष्ट चिरञ्जीवी मै का एक चिरञ्जीवी परशुरामजी जन्म्या ठाउ हो परशुरामक्षेत्र ।
अच्यालको जोगबुढा बूढो जोगी शब्द बठाइ बन्या हुन पडन्छ। जोगबुढा मै जमदग्नि कि कुटिया थि। सात ऋषि मै का एक हुन जमदग्नि उनले सिद्ध पाई ठौर सिद्धाथान  हो । बुढोजोगी ऋषि जमदग्नि हुन। याइ रेणुका माता लै  छन।देवस्थान बनाइवर पुजनिय लै छन।माता रेणुका  पिता जमदग्निको निवास भइ ठौर  परशुरामो जन्म स्थान हो।जा मातापिता निवास छ ,जा बालकृडा अर्‍या छ ताइ  जन्म स्थान हो भण्णा मै केइ असजी आथिन । जमदग्नि कि कुटि र रेणुका माता भइ ठौर चक्रतीर्थ रया पुराणमै उल्लेख अरि राइछ। जै चक्रतीर्थ मै स्नान अर्याले  पाप बाठाइ मुक्त होइन्छ भणिरैछ।तसै चक्रतीर्थ मै बालक परशुरामजी ले लै स्नान अरिवर महावलशाली भया हुन। तसै नजिक लाई परशुराम तीर्थ छ भणि पुराणमै  लेखिरैछ। इसै लेखाइ बठाइ परशुरामजी को जन्म स्थान एला लै रे श्यामा का संगम मै हो भण्ण सकिन्छ।स्कन्द पुराणका मानसखण्ड मै एला लै श्यामाका संगम मै परशुरामतीर्थ  छ भणिराइछ।महाकालका रिसा कारणले उनरा जडा बठाइ  आएकी  मन्दाकिनी  महाकाली हुन  कूर्म पर्वतका आलिताल बठाइ आइ एला नदि हुन।यिन दुइका संगम मै तीनलोक मै  चर्चा भया परशुरामतीर्थ छ ।परशुरामतीर्थ मै परशुरामजीले शिवजी  तपस्या आर्‍या हो।तपस्या बठाइ शिवजीलाई खुशी पाडिवर परशु, धनुष लगायतका दिब्य आयुध पाया हो। परशुरामजी ले चिरञ्जीवीको बरदान लै याइ पायो हो । यै तीर्थो महत्व भणन्ञा  चिरञ्जीवी बरदान पाया ठाउँ हो भणिरैछ।यिसै थान मै  पृथ्वीका आतताई  क्षेत्री खतम पाडिवर आया पछा आफना बन्चरोले एकै ढुङा मै तीन हात लामो तीन हात चौडो तीन हात गइलो कुण्ड बनाया थ्यो । तसै कुण्ड मै बिश्वकर्माले दशाङ्गुल को परशुरामजीको प्रतिमा राक्यो ।  परशुराम कुण्ड रया परशुरामतीर्थो महत्व भौत  छ । भागरती गङ्गा स्नानका है भन्दा दशगुणा बढी पुण्य परशुरामतीर्थ नजिक महाकाली नदिमा नायाले पाइन्छ भणिवर पुराण मै छ। मानसखण्ड मै रया तीर्थ मध्ये पहिलो तीर्थ परशुरामतीर्थ हो।जा स्वयं  ब्रह्माजी ले पिपल र वट उत्पत्ति अर्‍या हुन।आज लै सत्ययुगी वर पिपल हेद्द सकिनान।
परशुरामजीले अष्टाङ्ग योग वठेइ शिवजीको साधना अरि दिब्य आयुध लै चिरञ्जीवीको बरदान लै पायो भणि ब्रह्माण्ड पुराण मै लेखि रैछ। जब जब धर्मो क्षती होइवर असत्य,अत्याचार,अधर्म बढन्छ तैबेला धर्म रक्षा  अद्दाइ अवतार लिया पाइन्छ।त्रेतायु मौ आतताई हैहय बंशीय क्षेत्रीयिनले ऋषि जमदग्निका आश्रम बठाइ कामधेनु हरण अरि लैया पछा क्षेत्रीय बिनास अद्या संकल्प लिया हो भण्या पुराणन मै पाइन्छ।परशुराम तीर्थ मै जित्या जति पृथ्वी कस्यप ऋषिलाई दान दियो। परशुरामतीर्थ मै  देवब्रत,द्रोणाचार्य, कर्णलाई धनुर्बिद्या सिकायो।इसो  महत्व बोक्या तीर्थ हाम सित छ।जै को नाउ तीनलोक मै चर्चा हुन्छ। चिरञ्जीवी भणि पुरुषोत्तम का रुप मै सनातन धर्मका आस्थावान जाण्णान तसा महापुरुष लाई सरकार चिन्नैन।तै ठौर कि सरकार लाई खवर बात आथिन।परशुरामजी लाई राष्ट्रिय बिभुती बनाएलै केइ बिगड्यानाइ हो। और बिभुती मै पौराणिक पात्रो जति महत्व छ उइहै बडि परशुरामजी को छ।परशुरामजी जन्म्या ठाउँ महाकाली नदिका किनार मै रङुन मिल्या ठौर हो भणी पुराणले भणी राइछ।परशुराम जी जन्म्या अजम्मरी भया लै रे और भौत भौत पराक्रम अर्‍या ठौर हामराई साध सिमना भितरी पणन्छ।तब लै परशुरामजी हामरा हुन,हामरा राष्ट्रिय बिभुती हुन ऐ मै दुई मत आथिन।
।राज्यले बुझिदिनु पड्यो।परशुरामतीर्थलाई सांस्कृतिक पर्यटकीय महत्व राख्या क्षेत्र संघीय सरकारले घोषणा अरि  तै जसा  संरचना बनाउनु पड्यो। सुदुर किनारो हुनाले लै जाणेइन हो।आजिलै अनुसन्धान अद्दु पड्यो।पुराणमएए लेखी कुरणी जन मानस मै हुनेइ बातै खोजी अरिवर परशुरामतीर्थ महाकालीका किनारलाई नाउन्या मात्रै होइन कि यो त भौत ठूलो ठाउँ लै निको महत्व बोक्या अजम्मरी परशुरामजी जन्म्या ठौर हो। सबै तहका सरकारले जाण्णु पड्या हो।बुज्जु पड्या हो।इतिहास भण्याले लै जनक,जानकीको इतिहास है पुरानो इतिहास परशुराम जी को छ।पराक्रम अदितिय छ।मात्री पृत्री भक्ती बयानै अरि नसकिन्या छ।समाजको आदर्श लै देश कि पछ्याण मै परशुराम जी भौत उचा श्रेणी मै छन।पछ्याण्णु जरुरी छ।

कैलासकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा

bb

Leave A Reply

Your email address will not be published.