डडेल्धुराको परशुराम ३ हाटीगडामा जिप दुर्घटना १ महिलाको मृत्यु

पदम जोरा,डडेल्धुरा

 

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ३ शिर्षको हाटिगडामा जिप दुर्घटना हुदाँ १ महिलाको मृत्यु भएको छ ।


कञ्चनपुर जिल्लाको महेन्द्रनगर देखी शिर्षको आमडाली सम्मका लागि छुटेको से.१ ज २३८ नम्मवरको जिप परशुराम नगरपालिका वडा.न ३ को शिर्ष रुपाल सडकखण्डको हाटिगडामा मोडमा दुर्घटना भएको हो ।
जिप दुर्घटनामा परि डडेल्धुराको भागेश्वर गाउँपालिका वडा.न २ रुपालकी अन्दाजी ५० वर्षिय बाशु देखी तिरुवाको जिपमा च्यापीएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

bb

Leave A Reply

Your email address will not be published.