डडेल्धुरामा मतगणना जारी शेरवहादुर देउवाको अग्रता कायम

पदम जोरा,डडेल्धुरा

एक मात्रै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा मतगणना जारी रहेको छ । जिल्लामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अग्रता कायम रहेको छ ।
बिहान ८ वजे ११८५९ मतगणना हुदा शेर बहादुर देउवाले ६०२८ स्वतन्त्र उम्मेदवार सागर ढकालले २९५९ र काँग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले १७१८ मत प्राप्त गर्नु भएकोछ ।
कुल ९१२०१ मतदाता रहेको डडेल्धुरामा ५१६६० अर्थात ५६.६४ प्रतिशत मत खसेको छ ।
मतदाता शिक्षा प्रभावकारी नहुदा बदर मतको संख्या पनि बढिरहेको छ ।

bb

Leave A Reply

Your email address will not be published.