पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिकाका वडा.न १२ स्थित श्री शिद्वनाथ माद्यमिक बिद्यालय जयपुर, जोगबुडाका प्रधानाध्यपक पदमराज जोशी प्रबल जनसेवा श्रीपदकका लागि सिफारिस भएका छन
संविधान दिवस २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरु लाई उक्त पदक प्रदान गर्ने भएकी छिन् ।
प्राचार्य जोशी शिद्वनाथ माद्यमिक बिदालय जेगबुडाकामा लामो समय शिक्षण पेषामा अवद्व छन ।
