पदम जोरा,डडेल्धुरा
नेपाली कांग्रेस डडेल्धुराको मंसिर ७ गते सम्पन्न जिल्ला अधिबेशनवाट प्रधानमन्त्री तथा काँग्रेस केन्द्रीय सभापती शेर बहादुर देउवा महासमिति सदस्यमा निर्वाचित भएका छन ।
प्रजातान्त्रीक प्रणालीमा जन अनमोदित ताजा जनादेश वाट प्रतिनिधी हुने पद्वती अनरुप देउवा महा समिति सदस्यका निर्वाचित भएका हुन । नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन मंसिर ७ गते डडेल्धुरा सदरमुकाममा सम्पन्न भएको हो ।
सातौ जिल्ला अधिबेसनवाट जिल्ला सभापतीमा परशुराम नगरपालिका जोगबुडाका मेयर भीम बहादुर साउँद सभापतिमा बिजयी भएका थिए ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सोमवार भएको निर्वाचनमा परशुराम नगरपालिकाका नगर–प्रमुख समेत रहेका साउँदले सभापतिका अर्का प्रत्यासी चूडामणि ठकुराठी लाई पराजित गर्दै विजयी भएका हुन ।
सभापतिमा बिजयी साउँदले ७ सय ३४ मत प्राप्त गर्दै गरेका थिए ।
यस्तै दुई सचिब पदमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन ।
दुई उप–सभापतिमा लक्ष्मी प्रशाद अवस्थी र डिल्ली राज जोशी, दुई सह–सचिवमा प्रेम बहादुर महर र गोबिन्दराज बोहरा निर्बिरोध निर्वाचित भएका हुन ।
महासमिति सदस्यमा प्रधानमन्त्री तथा केन्द्रीय सभापती शेर बहादुर देउवा, डा.आरजु राणा देउवा ,गोविन्दराज वोहरा, रघुवर भट्ट, भीम बहादुर साउँद, नैन सिह महर, नरभान कामी, वल बहादुर गुरुङ ,शुरेशराज जोशी,सरस्वती खड्का,कौशिला कुमारी भट्ट, निर्वाचित भएका हुन ।
महाधिबेसन प्रतिनिधीमा नवल बहादुर मल्ल, जनकराज कलौनी, तारक बहादुर बुडायर,पारवती झु्काल, मान कु्मारी थापा, राजु भट्ट जोशी, हरिना कामी, मिन बहादुर चन्द, डम्मराज जोशी,जनकराज चटौत,सम्पन्न राज भट्ट, सन्तोश जैरु, जगत बहादुर ऐर र जय प्रशाद भट्ट निर्वाचित भएका हुन ।
जिल्ला कार्य समिति सदस्यमा हरि प्रशाद अवस्थी, र्दुलब सिंह झुकाल,अर्जुन सिह साउद, दल बहादुर साउँद,बसन्ती पाण्डेय, ज्वला कुमारी विष्ट वोगटी, विश्ना गैराल, नर बहादुर विष्ट,नरेन्द्र प्रशाद भट्ट, राम बहादुर विष्ट, उपेन्द्र जोरा, शान्ती जैशी, उत्तरा रोस्यारा, ईश्वरी चन्द, चन्द्रा विष्ट, लक्ष्मी पनेरु,बसन्ती भण्डारी, बसन्ती थापा, लोक बहादुर ऐर, हरिस महरा, प्रेम पातली,पशुपति बोहरा, संजय जैरु , दिपा कामी, कर्ण बबहादुर विष्ट, करन सिंह ठगुन्ना र गंगी सार्की निर्वाचित भएका हुन ।
