परशुराम नगरपालिकाको कार्यालय बन्द :तारानाथ पनेरु

पदम जोरा,जोगबुडा

डडेल्धुराको परशुराम नगरपालिकाले १० दिनका लागि कार्यालय बन्द गरेको छ ।

पौष १८ गते डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरीएको परिक्षण रिर्पोटमा नगरपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले संक्रमण फैलिने सम्भावनालाई मध्यनजरमा राखी कार्यालय १० दिनका लागि बन्द गरीएको प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले जानकारी दिए ।


‘पनेरुले भने कार्यालयले सुचना जारी गरी सेवा ग्राहीलाई जानकारी गराएकाछौ ।
पौष २२ गते देखी २०७७ माघ २ गते सम्मका लागि तत्काल कार्यालय बन्द रहने उनले बताएकाछन ।
पौष २२ गते फेरी नगरपालिकाका थप ३६ जना कर्मचारीको स्वाप परिक्षणका लागि पठाएकोले रिर्पोट आए पछि थप जानकारी दिईने उनले वताए ।
नगरकार्यपालिकाको आकस्मीक बैठकले भिडभाड हुने र संक्रमण बढ्न सक्ने भएकाले तत्कालका लागि कार्यालय सेवा बन्द गरेको जानकारी दिएकाछन ।

bb

Leave A Reply

Your email address will not be published.