संरक्षणको र्पखाइमा नायल ताल : अम्मर साउँद

पदम जोरा

डडेल्धुरा, कैलाली र कन्चनपूर तिन जिल्लाको सिमा नाका रहेको धार्मीक तथा पर्यटकीय क्षेत्र (नायलताल) पर्यटकको र्पखाईमा रहेको छ ।
निकै ठूलो धार्मीक महत्व बोकेको उक्त तालको संरक्षण प्रचार–प्रसार मा स्थानीय तहहरुले चासो नदेखाउदा न पर्यटकको गन्तब्य बनेको छ भने ताल आसपासको भु–भाग स्थानीयहरुले अतिक्रमण र अधिक्रमण गर्दा उक्त तालको सुन्दरता झन ओझेलमा रहेको छ ।
आफुहरु उक्त क्षेत्रको भ्रमणका लागि पुग्दा संरक्षण र सम्बर्धन गर्न सके ताललाई अझै पूर्नजिबित वनाउन सकिने साउँदको भनाई रहेको छ ।
धार्मीक तथा पर्यटकीय रुपमा ठूलो महत्वा बोकेको नायल तालको बिकासमा डडेल्धुराको आलिताल गाउँपालिका र कैलालीको चुरे गाउँपालिका र कञ्चानपुर जिल्लाको वेतकोट नगरपालिकाको ध्यान केन्द्रीत हुन जरुरी रहेको उनले गाउँघरन्यूजलाई बताएका छन ।
 तालको महिमा क्रमसः

bb

Leave A Reply

Your email address will not be published.