बाघको आक्रमणले भागेश्वरमा एक बालकको मृत्यु By गाउँघर न्युज On २४ कार्तिक २०७७, सोमबार ०३:३३ डडेल्धुरा : डडेल्धुराकाे भागेश्वर गाउँपालिका- १ जाखमामा बाघकाे आक्रमणबाट एक बालककाे मृत्यु भएकाे छ । जाखगाउँका १२ बर्षिय दिल बहादुर साउद मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुखले बताए ।