भागेश्वर गाउँपालिकाका ६ जना, अजयमेरु गाउँपालिका ३जना गरि थप १४मा कोरोना पृष्ठी

डडेल्धुरा : डडेल्धुरा अस्पताल डडेल्धुराको प्रयोशालामा गरिएको परिक्षणमा शुक्रबार थप १४ जनामा कोरोना देखिएको छ । गएको २४ घण्टामा १३१ नमुनाको कोरोना परिक्षण गरिएकोमा १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन हरि प्रसाद भट्टले जानकारी दिनुभयो ।

डडेल्धुरा भागेश्वर गाउँपालिका–५का ५ जना, भागेश्वर–२ का १ जना, अजयमेरु–२का ३ जना र बैतडीका जिल्लाका ५ जनामा कोरोना देखिएको हो ।

bb

Leave A Reply

Your email address will not be published.