डडेल्धुराकाे परशुराम नगरपालिकाका १७ जनामा काेराेना सक्रमण By गाउँघर न्युज On २७ आश्विन २०७७, मंगलवार ०७:११ साेमबार डडेल्धुरा अस्पतालमा गरिएकाे परिक्षणमा डडेल्धुराकाे परशुराम नगरपालिका १७ जनामा काेराेना सक्रमण देखिएकाे छ । यसै गरि नवदुर्गा गाउँपालिकाका पनि २ जना पनि काेराेनाे पाेजेटिभ देखिएकाे छ ।