आइसोलेशन केन्द्र निर्माण गर्दै भागेश्वर गाउँपालिका : अध्यक्ष कौशिला भट्ट

पदम जोरा ,डडेल्धुरा भागेश्वर

डडेल्धुरा जिल्लाका भागेश्वर गाउँपालिकाले आइसोलेशन केन्द्र निर्माण गरेको गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्टले बताईन ।
डडेल्धुरा सदरमुकामवाट करीब १६ किलोमिटर दुरी बगरकोटमा रहेको भागेश्वर गाँउपालि काले २० सैयाको आइसोलेशन केन्द्र निर्माण सुरु भई रहेको उनले गाँउघरन्यूज लाई बताईन । जिल्लाका ७ वटै स्थानीय तहहरु भन्दा पहिला भागेश्वर गाउँपालिकाले आईलोसेन निर्माण सुरु गरेको प्रति स्थानीयहरु हर्सित भएको भागेश्वरका १ स्थानीय उपेन्द्र जोराले बताए । भागेश्वर गाउँपालिका जिल्लाको अन्य स्थानीय तहहरु भन्दा निकै उर्जाशिल जनशक्ति, पारदर्षि, मितब्ययी, बिकासमुखी भएको जोराले बताए । सबैलाई सब थोक वाट सन्तुष्ट राख्न सकिदैन तर गाउँपालिकाको स्वास्थ्य सुरक्षामा गाउँपालिकाले कुनै कसर वाकी न राखेको भारतको बिभिन्न नाकावाट आफुना नागकरीकको उद्वार, काठमाण्डौमा देशव्यापी बन्दाबन्दीमा रहेकालाई राहत वितरण, वडावाडहरुमा सौलीयत पसल स्थापना गरी जनतालाई भोक र रोगवाट बचाउने अन्य स्थानीय तहहरु मध्ये भागेश्वर गाउँपालिका अग्रपंक्तिमा रहेको मेरो बुझाई छ । राम्रो जनताले देख्दैनन् । राम्रो प्रसंशा र गलतको बिरोध गर्ने परिटीको बिकास जनतामा नभईदिदा जनप्रतिनिधीहरुलाई हौसला न मिल्नेमा उनले दुखेसो गरेकाछन ।
करीब रु २० लाखका लागतमा भदौभित्र सम्पन्न गर्ने गरी केन्द्र निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताईन आइसोलेसन केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा रहनेछन । बाहियमुलुकवाट नेपाल भित्रीएका युवाहरुका लागि बिशस कार्यक्रम ल्याउने तयारी समेत गाउपालिकाको रहेको भट्टले बताईन । तथ्याङक संकलन भई रहेकोछ । सिप, दक्षता र योग्यताका आधारमा केही हद सम्म रोजागरी दिनदे आफ्नो लक्ष्य रहेको उनले बताईन । कोराना कहमा पनि ५ वटै वडाहरुका बिभिन्न बिद्यालयमा क्वारेन्टीन स्थापना गरी , आफ्ना नागरीकलाई कोरोनावाट जोगाएको उनले थपेकीछन ।

bb

Leave A Reply

Your email address will not be published.