खगेन्द्र विश्वासी – भाद्र ६ गते
डडेल्धुरा प्रयोगशालामा आज गरीएको परीक्षणमा १ जनामा कोरोना रिर्पोट पोजेटिभ देखीएको छ । २ सय ३० जनाको स्वाब परीक्षण गरिएकोमा १ जनाको मात्र रिर्पोट पोजेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज ईश्वरी भुषालले जानकारी दिए । कोरोना पुष्टी भएका डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का रहेको भुशालले गाउँघरन्यूजलई जानकारी दिए ।
