अध्यक्ष बल बहादुर गुरुङ द्वारा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवन शिलन्यास

  • पदम जोरा अलिताल

    आलिताल गाउँपालिका वडा.न ४ घरेलुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन शिलन्यास भएको छ । शनिवार उक्त भवनको शिलन्यास आलिताल गाउँपालिका अध्यक्ष बल बहादुर गुरुङले गर्नु भएको हो ।
  • ३३ लाखको उक्त भवन र्निमाणको जिम्मा समैजी निर्माण सेवाले पाएको छ । आलिताल ४ घरेलुमा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि वडा.न ४ निवासी समाजसेबी तथा कांग्रेस नेता सुरत बहादुर बोहराका भतिजा लाल बहादुर बोहराले ३ रोपनी जग्गा निःशुल्क दान गर्नु भएको वडा न.४ का वडा अध्यक्ष चन्द्रदेब बोहराले बताए । शनिवार एक कार्यक्रमका विच उक्त भवन निर्माणकार्य थालनी गरीएको बोहराले बताए । शिलन्यास कार्यक्रममा वडा.न ८ का वडा सदस्य धन बहादुर देउवा, वडा.न. ४ का समर्पुण सदस्यहरुको सहभागिता रहेको थियो । जनताको स्वास्थ्य सुरक्षाका वडा मै सहज होस भनि आफुले ३ रोपिनी जमीन निसुल्क दान दिएको समाज सेबी लाल बहादुर बोहराले वताउए । 
bb

Leave A Reply

Your email address will not be published.