पदम जोरा जोगबुडा
डडेल्धुराको परशुराम नगरपालिकाका युवाहरु क्वारेन्टीनमा बसेकालाई सहयोगमा जुटेका छन । विश्व महामारी रुपमा फैलिएको कोरोना भाईरस कोविड १९ ले विश्वजगत आक्रान्त बनेपछि लकडाउन मात्र कोरोना नियन्त्रणको उत्तम विकल्पे लकडाउन नै भएको ठानी अधिकान्स विकशीत देशहरुले देशब्यापी लकडाउन गर्दा मजदुरीमा भारत तथा बाह्यिमुलुक पसेका नेपालीहरुले जती पिडा भोके नभनी साध्य छ । न लेखी नै ।
हो यही पिडामा नेपाल अर्थात परशुराम नगर भित्रीई क्वारेन्टीनमा बसेकोहरुको समस्यााई मध्यनजर गरी परशुराम नगरपालिका १२ जोगबुडाका सामाजिक अभियान्त भरत जोशी बडायर सहित युवाहरु नगरपालिकाका बिभका बिभिन्न क्वारेन्टीनमा चिया खुवाउने अभियानमा जुटको छन ।
बयोबृद्व शिक्षक जय राज पन्त , पदम राज जोशी लगायत अन्य अग्रजहरुको प्रेरणा बाट श्री सिद्वनाथ माद्यमिक बिद्यालयमा चिया वितरण कार्य सुरु गरेकोसमाजिक अभियान्ता भरत वडायर जोशीले बताए ।
दैलोमा दवाई अभिायन संचालन गरी रेडियो परशुराम एफ.एम.वाट वाट लोकप्रिय कार्यक्रम संचालन गरी सकेको जोशीको युवा समुहले क्वारेन्टीनमा चिया खुवाईने बताए । आफुहरु र अन्य दानदाताहरु लाई स्वागत स्वरुप यो अभियान फेरी सुरु गरेको अर्का सामाजिक अभियान्ता अम्मर साउँदले बताए । छिट्टै हाम्रो कोष संचालन गर्छौ सबै वडा वडामा एकद्वार प्रणालीवाट वडा कार्यालय नगरपालिकालाई कोरोना कहरले पिरालोका वेला सघाउछौ
